Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

धनकुटामा जिल्लास्तरीय अन्डर १५ बुद्धिचाल प्रतियोगिता शुरु

धनकुटा : धनकुटामा जिल्लास्तरीय अन्डर १५ बुद्धिचाल प्रतियोगिता बुधवारदेखि शुरु भएको छ। बिहीवारसम्म सञ्चालन हुने प्रतियोगितामा धनकुटाका विभिन्न विद्यालयका २९ छात्र र ६ छात्रा गरी ३५ जना सहभागी छन्।

जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला बुद्धिचाल संघ धनकुटाको संयोजनमा भएको प्रतियोगिताको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले उद्घाटन गरे।

पौडेलले बुद्धिचाल पनि व्यावसायिक रूपमा अघि बढिरहेको बताउँदै बुद्धिचालका लागि खेलाडी उत्पादन गरिनुपर्नेमा जोड दिए।

जिल्लास्तरीय प्रतियोगिताबाट प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन २ जना छात्र र २ छात्रा छानिने जिल्ला बुद्धिचाल संघ धनकुटाका अध्यक्ष रमेशचन्द्र अधिकारीले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP