Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

युरोपा कन्फरेन्स लिगको उपाधि ग्रिकको क्लबलाई

काठमाडौं : युरोपा कन्फरेन्स लिगको उपाधि ओलम्पिकोसलले जितेको छ। योसँगै महादेशीय प्रतियोगिताको उपाधि जित्ने ओलम्पिकोसल पिरायुस पहिलो ग्रिक क्लब बनेको हो।

गएराति ग्रीसको एथेन्समा भएको फाइनलमा इटालियन क्लब फियोरेन्टिनालाई १–० ले हराउँदै ओलम्पिकोसल उपाधि जितेको हो। ​ आयोउबी एल काबीले अतिरिक्त समयको चार मिनेट बाँकी रहँदा गोल गरेपछि ओलम्पिकोसलले घरेलु समर्थकमाझ जित दर्ता गरेको हो।

प्रतियोगितामा यो उनको ११ औं गोलसमेत थियो। ओलम्पिककोसलाई फाइनल पुर्‍याउन र उपाधि दिलाउन मोरक्कन स्ट्राइकरले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

फियोरन्टिना लगातार दोस्रो पटक फाइनलमा पराजित भएको छ। फियोरन्टिना अघिल्लो सिजनको फाइनलमा वेस्ट ह्यामसँग पराजित भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP