Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आईसीसी टी-२० विश्वकप क्रिकेट शुरु हुँदै

एजेन्सी

आईसीसी टी-२० विश्वकप क्रिकेट शनिबार शुरु हुँदैछ। अंग्रेजी पात्रोअनुसार जुन १ मा हुने उद्घाटन खेल शुरु हुँदा नेपालमा भने आइतबार बिहानको सवा ६ बजेको हुनेछ।

अमेरिका र वेष्ट इण्डिजको संयुक्त आयोजनामा हुने विश्वकप क्रिकेटको पहिलो खेलमा समूह एमा रहेको घरेलु टोली अमेरिका र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेल डल्लासको ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुनेछ।

जुन १ देखि जुलाई १ सम्म एक महिना चल्ने प्रयोगितामा २० टोली सहभागी हुँदैछन्। आइतबार साँझ नै सवा ८ बजे वेस्ट इण्डिज र पपुवा न्यूगिनीबीच प्रतिस्पर्धा हुनेछ । समूह डीमा रहेको नेपालले भने पहिलो खेलमा जुन ४ मा नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

दोस्रो खेलमा नेपालले जुन १२ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दा जुन १५ मा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्ने तालिका छ। त्यस्तै जुन १७ मा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले यसअघि क्यानडासँगको वार्मअप खेलेको छ भने अमेरिकासँगको वार्मअप खेल वर्षाका कारण रद्द भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP