Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

ब्राउन सुगरसहित राई पक्राउ

विराटनगर : ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका ५ का २४ वर्षीय विवेक राई रहेका प्रहरीले जनाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह पीटबाट खटिएको प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका १५ बाट लागुऔषध ब्राउन सुगरसहित राईलाई पक्रउ गरेको हो।

सोमवार दिउँसो १२ बजे पैदलयात्री राईलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट १ ग्राम ३८ मिलिग्राम ब्राउनसुगर बरामद गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ।

पछिल्लो समय लागुऔषध कारोबार रोक्न कोशी प्रदेश प्रहरी कार्यालयले दुर्व्यसनविरुद्ध आमा कार्यक्रमसमेत सञ्चालनमा ल्याएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP