Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

भक्तपुरको गठ्ठाघरमा दुर्घटनापछि स्थिति तनावपूर्ण, ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन, फोटोमा

काठमाडौँ : भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटर चालकलाई ठक्कर दिएपछि अहिले त्यहाँको अवस्था तनावपूर्ण भएको छ।

आज दिउँसो सवा २ बजेतिर कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिएपछि स्थिति तनावपूर्ण भएको भक्तपुर प्रहरीले जनाएको छ।

सो क्रममा स्कुटर चालक च्यापिएका बताइएको छ। दुर्घटनापछि अहिले सडक अवरुद्ध पारिएको छ भने प्रदर्शन तथा नाराबाजी भइरहेको छ। केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको प्रारम्भिक जानकारी आएको थाहाखबरलाई बताए।

आक्रोसित भीडले ठक्कर दिने ट्रकमा तोडफोड गरेका छन्। अहिले सो क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP