Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एसीसीले यू-१९ महिला टी-२० एसिया कप आयोजना गर्ने

काठमाडौं : एसियाली क्रिकेट परिषद (एसीसी)ले, महिला अन्डर नाइन्टिन टी–ट्वान्टी एसिया कप आयोजना गर्ने भएको छ।

मलेसियाको क्वालालाम्पुरमा बसेको एसीसीको कार्यसमिति बैठकले प्रतियोगिताको घोषणा गरेको हो। अन्डर नाइन्टिन विश्वकपअघि, एसिया कप आयोजना हुनेछ। युवा महिला खेलाडीलाई पर्याप्त अन्तर्राष्ट्रिय अनुभवको अवसर दिन एसिया कपको सुरुवात गर्ने निर्णय गरिएको एसीसीका अध्यक्ष जय साहले बताए।

यो निर्णयले भविष्यमा एसियाली महिला क्रिकेटमा महत्वपूर्ण प्रभाव पार्ने एसीसीको विश्वास छ।

एसीसीले पहिलो पटक युवा महिला क्रिकेटरका लागि प्रतियोगिता अघि सारेको हो। यसले लैगिंक समानतामा पनि महतवपूर्ण योगदान पुग्ने एसीसीको विश्वास छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP