Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

तीन विदेशीसहित ८ क्रिप्टो कारोबारका मुख्य अभियुक्त हिरासतमै बस्ने

काठमाडौँ : क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा ललितपुरबाट पक्राउ परेकामध्ये ८ जना १० दिन प्रहरी हिरासतमै रहने भएका छन्।

एकान्तकुना एकतावस्तीमा कल सेन्टर सञ्चालन गरी क्रिप्टो कारोबार गरेको अभियोगमा हिजो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सञ्चालकसहित ५० जनालाई पक्राउ गरेको थियो।

तीन जना विदेशी नागरिक र ग्रुप लिडर ८ जनालाई हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको हो। अन्य ४२ जनालाई भने हाजीरजमानीमा राखेर अनुसन्धान भइरहेको सिआइबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

अवैध कारोबार तथा प्रक्रियाको हिस्सेदारी नबन्न आह्वान गर्दै सिआइबीले घर तथा जग्गा धनीहरूलाई प्रचलित ऐन अनुसार प्रक्रिया पूरा गरेर मात्रै भाडामा लगाउन सचेत गराएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP