Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

झापामा छुरा प्रहार गरी युवकले गरे प्रेमिकाको हत्या

काठमाडौं : झापाको अर्जुनधारा नगरपालिका-६ बिर्तामोडमा एक युवकले छुरा प्रहार गरी युवतीको हत्या गरेका छन्।

कैलाली गौरीगङ्गा नगरपालिका-३ बस्ने २० वर्षीय अनिल विकले इलामको सूर्योदय नगरपालिका-१० फिक्कल घरभई बिर्तामोड बस्ने १९ वर्षीया मनीषा लोहारको मृत्यु भएको हो। प्रेमिका मनिषालाई अनिलले शुक्रबार साँझ बिर्तामोड शनिश्चरे रोडस्थित महानन्द चोकमा छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

छुरा प्रहारबाट गम्भीर घाइते भएकी मनिषाको उपचारको क्रममा विर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। युवकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको उनले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP