Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

राजश्व छलिका २ ट्रक समान बरामद प्रहरी नै बेखवर

कपिलवस्तु २० भदौ
कपिलवसतुमा तस्कारी मौलाउदै गएको छ । खुला सीमा र एक दर्जन नाकाहरु रहेको जिल्लामा तस्कारहरुले त्यसको फाईदा उठाउदै सलबलाएका हुन । खासगरी अहिले जिल्लाको तेश्रो ठुलो भन्सार नाकाका रुपमा रहेको चाकर चौडामा तस्करी उच्च रहेको वताईएको छ । तस्करीमा सुरक्षाकर्मीको समेत मिलेमतो रहेको श्रोतको दाबी छ । चाडबाड सुरु भएपछि सो नाकामा तस्कारी बढेको छ । नेपाल तर्फबाट मरिच, केराउको दाल, खुकुरी चुरोट, चाईजिन स्याउ लगायतका सामानहर भारत लगिने गरिएको छ ।
यस्तै भारत तर्फबाट केराना, ईलेक्ट्रिक र कस्मेटिक सामान, सुर्ती लगातयका सामानहरु भारी मात्रामा तस्करी भईरहेको छ । एकदिन अघि राजश्व अनुसन्धान कार्यालय बुटवलले चारकचौडामा छापा हानेर १० लाख बढीको सामान बरामद गर्नुले पनि भारी मात्रामा तस्करी हुने गरेका पुष्टी भएको स्थानीयको भनाई छ । मायादेबी गाउपालिकाको चाकरचौडामा रहेको जगन्नाथ उपाध्यायको घरमा राखिएको २ ट्रक सामान बरामद गरिएको राजस्व अनुसंधान कार्यालय बुटवलका प्रमुख बिजय रानाले वताउनु भयो ।
बिशेष सुचनाका आधारमा घरमा छापा हान्दा सो सामानहरु बरामद गरिएको उहाँले वताउनु भयो ।बरामद गरिएको सामाग्री ट्रकमा राखेर बुटवल लगिएको थियो । चाकरचौडामा रहेको सामान बारे राजस्व अनुसंधानलाई थाहा हुने तर नजिकै रहेको चाकरचौडाका सुरक्षाकर्मीलाई त्यसको केही जानकारी नहुनुले तस्करीमा सेटिङको पुष्टी भएको स्थानीयको भनाई रहेको छ ।
सीमा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक घडीराम यादवले सो सामान बारे आफुलाई केही थाहा नभएको र आफनो कुनै संलग्नता नरहेको दाबी गर्नु भयो । उता प्रहरी उपरिक्षक दीप शमशेर जबराले तस्कारी भए नभएको बारे आफुलाई थाहा नभएको बताउनु भयो । आफुले चाकरचौडाको अवस्था बारे जानकारी लिने वताउनु भयो ।राजश्व अनुसन्धानको टोलीले सुराकीका आधारमा सामान वरामद गर्दा समेत थाहा नपाएको भन्ने प्रहरी उपरिक्षक जवरा शंकाको घेरामा परेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP