Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पेस्तोल सहित पक्राउ परे २१ वर्षीय युवक

कपिलवस्तुमा पेस्तोलसहित २१ वर्षीय युवक पक्राउ परेका छन्।

जिल्लाको मायादेवी गाउँपालिका-६ बडसुडवा बस्ने सद्दाम हुसेन फकिरलाई प्रहरीले क्यालिवरको पेस्तोल र छर्रा सहित नियन्त्रणमा लिएको हो।

स्थानीयले मोटरसाइकल चोरी गरिरहेको भन्ने सूचना दिएपछि प्रहरीले सद्दामको शरीर चेकजाँच गरेको थियो। सोही क्रममा लुकाइछिपाई राखिएको अवस्थामा कालो रंगको ४.५ मिलि मिटर क्यालिवरको पेस्तोल फेला परेको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।

उनको साथबाट पेस्तोलसँगै छर्रा ४३ थान, धमाका ६ थान, मोबाइल र सिम समेत फेला परेको उनले जनाए। सद्दाममाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP