Trending
flash कपिलवस्तु-३ मा नेकपा उम्मेदवार एहसान अहमद खाँका १० प्रतिबद्धता सार्वजनिक समाज आज विश्व रेडियो दिवस राजनीति प्रतिनिधिसभा सदस्य चुनावका लागि मतपत्र छपाइ अन्तिम चरणमा अन्तर्राष्ट्रिय अमेरिकी सिनेट गृह सुरक्षा विभागको बजेट विधेयक अघि बढाउन असफल समाज पेस्तोल र त्यसको चार राउण्ड गोलीसहित आज एकजना पक्राउ खेल आईसीसी पुरुष टी–ट्वेन्टी विश्वकपअन्तर्गत आज तीनवटा खेल हुँदै समाज ट्याक्टरको रोटाभेटरमा परेर दुई बालिकाको मृत्यु अन्तर्राष्ट्रिय अमेरिकाले भन्यो– बंगलादेश र नेपालका निर्वाचन दक्षिण एसियामा ‘नयाँ अवसर’ राजनीति ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आउँदै समाज तोलामा तीन हजारले घट्यो सुन

भिजिट नेपाल २०२० को तयारीमा रहेको नेपाललाई झड्का

काठमाडौं

नेपाल अहिले भिजिट नेपाल २०२० को प्रचारमा व्यस्त रहेको छ । नेपाल प्राकृतिक रुपमा स्वर्गको एक टुक्रा भएको भन्दै विदेशीहरु एकपटक नेपालको दर्शन गर्ने रुची राख्छन् । धार्मिक रुपमा पनि उस्तै सम्पन्न नेपालमा आउँने गरेका छन् ।

अर्को तिर नेपालीहरु नपुगेका देशहरु पनि कमै होलान । तर नेपालमा पर्यटकहरुको सुरक्षाको विषय पनि चर्चा पाउँने गरेको छ । काठमाडौँ महानगरपालिका–६ बौद्ध तीनचुली डेरा गरी बस्ने ४० वर्षीय जापानी नागरिक सुमिजु तेञ्जीको रु दुई लाख लुटपाट भएको छ ।

उक्त घरभित्र पसी अपरिचित समूहले सुमिजुलाई खुकुरी प्रहार गरेर घाइते बनाई साथमा रहेको नगद लुटपाट गरेको खुल्न आएको छ । लुटपाट भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले फरार लुटेराहरुको खोजी गरिरहेको छ । घाइते सुमिजुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP