Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

भक्तपुर मृत फेला घटना : प्रहरीले निकाल्यो दुवै शव

 

काठमाडौं : भक्तपुरको सूर्यबिनायक नगरपालिका-२ बालकोट फिकधारास्थित एक घरमा दुईजना मृत फेला परेको घटनामा प्रहरीले मृतकहरूको शव निकालेको छ।

थप अनुसन्धान र पोष्टमार्टमका लागि प्रहरीले शव निकालेको हो। सोमबार बिहान साढे ३ तले पक्की घरको तल्लो तलामा दुईवटा छुट्टाछुट्टै कोठा खोटाङको रूपाकोट मजुवागढी नगरपालिका-१ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीन आचार्यको शव फेला परेको थियो।

घटनास्थलको दुवै कोठामा बाहिरबाट ताला लगाइएको थियो। प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिमीको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP