Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आपतकालीन विज्ञ टोली बनाउने स्वास्थ्य मन्त्रालयको तयारी

 

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद् तथा जनस्वास्थ्य आपतकालीन अवस्थाको पूर्वतयारी, प्रतिकार्य, तथा पुनर्लाभ व्यवस्थापनमा आवश्यक पर्ने विशेषज्ञहरूको रोस्टर तयार पार्ने भएको छ।

यसका लागि मन्त्रालयले आपतकालीन स्वास्थ्य क्षेत्रमा काम गर्न इच्छुकहरुले आवेदन दिन सार्वजनिक सूचनासमेत निकालेको छ। ​

यही पुस २८ गतेसम्म इच्छुक व्यक्तिले आवेदन दिनसक्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी सूचनामा उल्लेख छ।

मन्त्रालयले विपद् तथा जनस्वास्थ्य आपतकालीन अवस्थाको पूर्वतयारी, प्रतिकार्य, तथा पुनर्लाभ व्यवस्थापनमा आवश्यक पर्ने विशेषज्ञहरूको प्रभावकारी प्रयोग एवं परिचालन गर्न आवेदन माग गरेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP