Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

अमेरिकामा यात्रु बोकेको विमान र हेलिकप्टर ठोक्किए, विमानमा ६४ जना सवार

एजेन्सी
अमेरिकको रेगन राष्ट्रिय विमानस्थलमा यात्रु बोकेको विमान र हेलिकप्टर ठोक्किएका छन्। विमानमा ६४ जना सवार रहेको संघीय उड्डयन प्रशासनले जनाएको छ। उक्त घटना बेलुका ९ बजे बताइएको छ।

अमेरिकी एयरलाइन्सले विमानमा ६० यात्रु र ४ क्रु मेम्बर रहेको पुष्टी गरेको छ। एयरलाइन्सले भनेको छ, ‘हामी ती सबैको बारेमा चिन्तित छौं।’ यस दुर्घटनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रेगन राष्ट्रिय विमानस्थलमा भयानक दुर्घटनाको बारेमा पूर्ण जानकारी पाएको बताएका छन्।

यो दुर्घटनाको अनुसन्धान भइरहेको जनाइएको छ। विमान र हेलिकप्टर ठोक्किएपछि हेलिकप्टर पोटोमेलोक नदीमा खसेको थियो। रेगन एयरपोर्टले सामाजिक सञ्जाल एक्समार्फत अहिले सबै उडानहरू रोकिएको बताएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP