Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कोरोना अपडेट : विश्वभर चार लाख ९६ हजार ७९६ को मृत्यु, ९९ लाख ३ हजार ७७४ संक्रमित

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर चार लाख ९६ हजार ७९६ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका ९९ लाख ३ हजार ७७४ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ५३ लाख ५७ हजार १५३ जना भने उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा एक लाख २७ हजार ६४० जनाको मृत्यु भएको छ भने २५ लाख ५२ हजार ९५६ जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो ब्राजिल जहाँ ५६ हजार १०९ जनाको मृत्यु भइसकेको छ भने १२ लाख ८० हजार ५४ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।

यस्तै, इटलीमा ३४ हजार ७०८, स्पेनमा २८ हजार ३३८, फ्रान्समा २९ हजार ७७८, इरानमा १० हजार २३९, बेल्जीयममा ९ हजार ७३१, जर्मनीमा ९ हजार २६, नेदरल्याण्डमा ६ हजार १०३, टर्कीमा ५ हजार ६५, स्वीजरल्याण्डमा १ हजार ९६२ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१३ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा ११ हजार ७५५ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने २७ जनाको मृत्यु भइसकेको छ । यस्तै, दुई हजार ६९८ जना संक्रमित कोरोनामुक्त भएपछि डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP