Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

प्रहरीलाई घाईते बनाएको गाडि खोज तलास भई रहेको छ : प्रहरी उपरिक्षक जबरा


कपिलवस्तु
जिल्लाको कृष्णनगर स्थित गुर्चिहवामा सडक दुर्घटनामा प्रहरी हवल्दार घाइते भएका छन।
बुधबार विपरित दिशाबाट आएको गाडिले लु ८ प ६१२४ नम्बरको मोटरसाइकिललाई ठक्कर दिँदा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी हवल्दार दोमबहादुर घर्ती घाइते भएका हुन् ।


घाइते घर्तीको उपचारका लागि शिवराज अस्पताल बहादुरगँज लगिए तपनि थप उपचारका लागि बुटवल लगिएको इप्रका बहादुरगंजका प्रहरी नायब निरीक्षक अभय रावतले जानकारी दिनुभयो । घाईते हवलदार घर्तीको भैरहवा मेडिमल कालेजमा उपचार पछि होस आएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घाईत घर्तीलाई ठक्कर दिने दुई वटा गाडि पक्रऊ गरि अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रहरी उपरिक्षक दिप समशेर जबराले जानकारी गराएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP