Trending
flash विजयनगरकाे डगडईका आगलागी पिडितलाई राहत वितरण flash विजयनगरमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय ९३ जनाले सेवा लिए राजनीति सांसदलाई बजेट बाँडेर बदनाम नगराइदिनू : सांसदहरू flash दूधाधारी नमुना माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया राजनीति लमजुङमा साबित्रा भण्डारी ‘साम्बा’को स्तम्भ, चोकको नाम राखियो साम्बा चोक राजनीति सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल खेल नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा राजनीति रवि लामिछानेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा राजनीति सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ?

२१ औँ वार्षिक उत्सावमा राक्त दान कार्यक्रम हुने

कपिलवस्तु
सनशाईन सामाजिक विकास संस्थाको आयोजनमा राक्त दान कार्यक्रम हुने भएको छ । “राक्तदान जीवान दान” भन्ने नाराको साथ सनशाईन सामाजिक विकास संस्थाको २१ औँ वार्षिक उत्सावको आवासरमा वृहत्त राक्त दान कार्यक्रम आयोजन गरिएको संस्था का अध्यक्ष तुलसी राम यादवले जानकारी दिनुभएको छ । राक्त को आभवमा कसैले आफनो जान गुमाउन नपारोस् भन्ने उद्देयश्य ले कार्यक्रम गर्न लागिएको आध्यक्ष यादव को भानइ रहेको छ ।


राक्त दान कार्यक्रम सनशाईन सामाजिक विकास संस्था को कार्यालय बुद्धभुमि नगरपालिका वडा नम्बर १० चतरादेई को साभहाल मा हुने भएको छ । कार्यक्रम भोलि आर्थात २०७६ भदौ २७ गते दिन शुक्रवार विहान ७ बाजे देखि रहेको ले कार्यक्रम मा राक्तदान गरी कार्यक्रमलाई साफल बानइदिनुहुन सबै सुबेछुक राक्तदात मानुभावहरुलाई संस्था का अध्यक्ष तुलासी राम यादवले आग्रह गर्नुुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP