Trending
अन्तर्राष्ट्रिय देश-विदेशमा नेपाली खाना प्रर्वद्धन गर्दै ‘सेफ’ कँडेल, असार १५ गते भोजनलिपि स्वाद चाख्न पाइने राजनीति देशको बृहत्तर हित गर्न एमाले र कांग्रेसबीच सहकार्य भइरहनुपर्छ : प्रदीप ज्ञवाली राजनीति ‘न्यायाधीश सिफारिस समावेशी भएन, न्याय परिषद्लाई संसदीय समितिमा बोलाऔँ’ flash सन्तरामको आँगनमा फक्रिएको शिक्षा flash मनसुनसहित तीन वायु थप सक्रिय, आज यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना  flash रक्त बेचविखनको विरोधमा स्वयंसेवी आवाज flash भारतको अहमदाबादमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो अन्तर्राष्ट्रिय कंगोमा डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको मृत्यु राजनीति प्रचण्डले भने : जनार्दनलाई पार्टी छोड्न भनेको छैन राजनीति शिक्षा मन्त्रालयको प्रस्ताव : एसईई नहटाऔं, तर प्रदेशबाट सञ्चालन गराैं

नेपाल डब्ल्यूएचओको कार्यकारी समितिको सदस्यमा निर्वाचित

 

काठमाडौँ : नेपाल विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कार्यकारी समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ।

स्वीजरल्याण्डको जेनेभामा जारी विश्व स्वास्थ्य संगठनको ७८औँ सम्मेलनबाट नेपाल कार्यकारी समितिको सदस्यमा निर्वाचित भएको हो।

सम्मेलनमा भाग लिन जेनेभा पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएका हुन्। यसले नेपालका स्वास्थ्य सुधारका असल प्रयासको विश्वव्यापी प्रसार अनि विश्वका राम्रा अभ्यासको अनुकरणका लागि अझ ठूलो सम्भावनाको ढोका उघारेको बताए।

यसअघि नै मन्त्री पौडेलले रोजगारदाता देशहरुले नै श्रमिकहरूको स्वास्थ्योपचारको जिम्मेवारी लिनुपर्ने प्रस्ताव समेत डब्ल्यूएचओमा राखेका छन्। थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP