Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

 

संखुवासभा : खाँदबारीमा दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन्।

खाँदबारी बजार आएका १६ वर्षीया र १७ वर्षीया बालिका बलात्कार गरेको उजुरीका आधारमा दुई जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा चिचिला गाउँपालिका-२ का ३५ वर्षीय तुफान राई, चिचिला -३ का २८ वर्षीय प्रकाश राई पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। दुवै जनालाई खाँदबारी नगरपालिका-१ बाट शुक्रबार पक्राउ गरिएको हाे।

उनीहरूले दुई जना बालिकालाई प्रलाेभनमा पारेर ललाई फकाई बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो। प्रहरीले उनीहरूविरुद्ध जिल्ला अदालत सङ्खुवासभाबाट आइतबार म्याद थप गरेर अनुसन्धान भई रहेकाे प्रहरीले जनाएको छ।                    थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP