Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मेस्सीले पूरा गरे ७०० गोल

काठमाण्डाै – बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्नो करियरको सात सयौं गोल पूरा गरेका छन । ला लिगा अन्तर्गत गएराति एट्लेटिको मड्रिडविरुद्धको खेलमा गोल गरेपछि मेस्सीले करियरको सात सयौं गोल पूरा गरेका हुन् ।

एट्लेटिकोसँग दुई दुई गोलको बराबरी खेल्दा बार्सिलोनाका लागि मेस्सीले एक गोल पेनाल्टीमा गरेका थिए । जुन गोल उनका लागि करियरको सात सयौं गोल बन्यो ।

उनले कुल गोलमा ६३० गोल बार्सिलोनाका लागि र ६० गोल राष्ट्रिय टिमको जर्सीमा गरेका छन् । अर्जेन्टिनाका समेत कप्तान रहेका मेस्सी सात सय गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन । यसअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ७०० गोल पुर्याएका थिए ।

३३ वर्षीय मेस्सीले आफ्नो पुरै करियर बार्सिलोनाबाट खेलेका छन् । करियरमा मेस्सीले ८ सय ६० खेलमा सात सय गोल पूरा गरेका हुन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP