Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

इगा स्वान्तेक पहिलो पटक विम्बलडनको फाइनलमा

 

काठमाडौं : पोल्यान्डकी इगा स्वान्तेक पहिलो पटक विम्बलडनको फाइनलमा प्रवेश गरेकी छन्।

बिहीबार सेन्टर कोर्टमा भएको सेमिफाइनलमा आठौं वरियताकी स्वयातेकले स्वीट्जरल्यान्डकी बेलिन्डा बेन्सिचलाई सोझो सेटमा पराजित गरेकी हुन्।

स्वान्तेकका लागि ग्रास कोर्टमा यो अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो। स्वान्तेकले फाइनल प्रवेशका लागि अमेरिकाकी खेलाडी अमान्डा एनिसोभासँग भिड्दैछिन्।

स्वान्तेकले बेन्सिचलाई मात्र १ घण्टा १२ मिनेटमा ६–२, ६–० ले सहजै पराजित गरिन्। यो दुवै खेलाडीकालाग िविम्बलडनमा पहिलो सेमिफाइनल खेल थियो।

स्वान्तेकले २०२४ फ्रेन्च ओपनपछि अहिलेसम्म कुनै ग्रान्डस्लाम उपाधि जित्न सकेकी छैनन्।

यसअघि तीन पटक लगातार फ्रेन्च ओपन जितेकी स्वान्तेक यस वर्ष पेरिसमा आर्यना साबालेन्कासँग सेमिफाइनलमा पराजित भएकी थिइन्। यो स्वान्तेकको ग्रान्डस्लाम फाइनलमा छैठौं उपस्थिती हुने छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP