Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

महिला युरोकपको सेमिफाइनलमा पुग्यो स्पेन

 

 

स्पेन महिला युरोकप २०२५ को सेमिफाइनलमा पुगेको छ। गएराति भएको खेलमा स्पेनले आयोजक स्वीट्जरल्याण्डलाई २-० गोलले पराजित गर्दै अन्तिम सेमिफाइनलमा स्थान बनाएको हो।

सन् २०२३ को विश्वकप विजेता स्पेनले पहिलो पटक युरो कपमा सेमिफाइनलको यात्रा तय गरेको छ। वाङ्कडर्फ स्टेडियममा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भएका हुन्। सब्सिच्युट खेलाडीको रूपमा मैदान प्रवेश गरेकी अथेनिया डेल कास्टिलोले ६६औँ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाइन्। त्यसको पाँच मिनेटपछि क्लाउडिया पिनाले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाइन्।

यसपछि कुनै पनि टोलीबाट गोल नभएपछि स्पेनले २–० गोलको जित सुनिश्चित गर्‍यो। स्पेनले अब फाइनल प्रवेशका लागि फ्रान्स वा जर्मनीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्स र जर्मनीको खेल नेपाली समय अनुसार शनिबरा राति पौने १ बजे हुनेछ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP