Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको क्लिन स्वीप

 

 

काठमाडौं : अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको टी-२० अन्तर्राष्ट्रिय शृंखला ३ विकेटको जितसहित ५-० ले क्लिन स्वीप गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ। बलिङतर्फ बेन ड्वारशुइसको उत्कृष्ट प्रदर्शन र मध्यक्रम ब्याट्सम्यानहरूको विस्फोटक पाराले अस्ट्रेलियाले १७१ रनको लक्ष्य १७ ओभरमै भेट्टायो।

पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिजले १९.४ ओभरमा अलआउट हुँदै प्रतिस्पर्धात्मक १७० रन बनायो। अस्ट्रेलियाका लागि ड्वारशुइसले ३ विकेट लिए भने नाथन एलिसले २ विकेट लिए। एडम जाम्पा, शन एबट, आरोन हार्डी र ग्लेन म्याक्सवेलले समान १–१ विकेट लिए।

जवाफमा अस्ट्रेलियाको मध्यक्रमले धमाकेदार प्रदर्शन गर्‍यो। मिचेल ओवेनले १७ बलमा ३७ रन, क्याम्रन ग्रीनले १८ बलमा ३२ रन र टिम डेभिडले १२ बलमा ३० रन बनाउँदै जितको आधार तयार गरे। ७ विकेट गुमाउँदा पनि अस्ट्रेलियाले लक्ष्य ३ ओभर बाँकी रहँदै भेट्टायो।

यसअघि अस्ट्रेलियाले पहिलो चार खेल क्रमश: ३, ८, ६ र ३ विकेटले जितेको थियो।    थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP