Trending
flash कृष्णनगरमा छठकाे अवसरमा मंगलबार सुर्याेदयसँगै विशेष प्रसाद वितरण कार्यक्रम हुने अन्तर्राष्ट्रिय आक्रमणमा समूहका मुख्य नेतासहित ठूलो सङ्ख्यामा आतङ्ककारी मारिए स्वास्थ्य खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप राजनीति दुस्मनलाई साथी ठानियो भने क्रान्ति असफल समाज पहिलाको जस्तो टोपीको व्यापार यस वर्ष नभएको न्युरोडका व्यापारी समाज भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास राजनीति सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह राजनीति क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक flash हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुपन्देहीमा संगठन विस्तार समाज तलबवृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्स असोज २४ गतेदेखि आन्दोलन

कालापानीको विषयमा प्रचण्डप्रति शंकर पोखरेलको कडा टिप्पणी

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति नेकपाकै नेताहरुले कडा आलोचनासहितको टिप्पणी गरेका छन् ।

नेकपाका नेता तथा प्रदेश नं. पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डको अभिव्यक्तिप्रति टिप्पणी र व्याङ्ग्य गर्नुभएको छ । उहाँले अध्यक्ष प्रचण्डलाई लाज नभएको नेताको रुपमा चित्रित गर्नुभएको छ ।

कालापानी क्षेत्रको सिमा सम्वन्धी विवाद धेरै पुरानो भएपनि प्रचण्ड आफु प्रधानमन्त्री हुदा केही नगरेको पोखरेलको भनाई छ । उहाँले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको कामबाट प्रचण्डले आफुले श्रेय लिन खोेजेको भन्दै व्याङ्ग्य गर्नुभएको छ ।

सामाजिक सञ्जालमा नेता पोखरेलले प्रश्नसहितको टिप्पणी लेख्नुभएको छ, “कालापानी क्षेत्रको सिमा विवाद पुरानै हो। आफु प्रधानमन्त्री हुदा नक्साको कुरा थाहा नपाउनेले, अहिले उहाले होइन मैले हो भन्न कसरी सकेको?”

उहाँको यो टिप्पणीलाई नेकपा भित्रको विवाद थप चर्किदै गरेको संकेतको रुपमा समेत लिइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP