Trending
flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे

कर्णालीमा पानीको सतहले खतराको तह पार गर्ने जोखिम, अरु नदीमा पनि बाढीको सम्भावना

बर्दिया – कर्णालीमा पानीको सतहले खतराको तह पार गर्ने जोखिम बढेको छ । 

बर्दियामा नदी आसपासका बासिन्दालाई सुरक्षित भएर बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ । अहिले त्यहाँ पानीको सतह ९ दशमलव ३ मिटर पुगेको र १० पुगेपछि खतराको तह पार हुने भएकाले सावधानी अपनाउन प्रमुख जिल्ला अधिकार लिलाधर अधिकारीले आग्रह गर्नुभयो ।

यस्तै ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ७ बठनपुरलगायतका ठाउँका डुबान भएपछि अहिले उद्धारको काम चलिरहेको छ । 

अरु नदी खोलामा पनि बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार कोशी, कन्काई, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबइसहितका अरु नदी खोलामा अबको तीन दिन बाढीको जोखिम छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP