Trending
flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे

कांग्रेसले कात्तिक २८ गतेका लागि बाेलायाे केन्द्रीय कार्यसमितिकाे बैठक

काठमाण्डाै – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आउँदाे कात्तिक २८ गते आइतवार बस्ने भएको छ ।

कार्यसमितिकाे बैठक ललितपुरको सानेपामा रहेकाे कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले निकाल्नुभएकाे विज्ञप्तिमा उल्लेख छ । 

बैठकमा कांग्रेसको चौधौँ महाधिवेशन सम्बन्धमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थितिमा कार्यसमितिकाे बैठक बस्ने भएकाे हाे । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP