Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

वागी उमेद्वार हरि पोख्रेलको बद्दमासी । पार्टीलाई घात गरेका पोखरेलको उमेद्वारी रद्द होला ?

नेपाली काग्रेसको क्षेत्रिय अधिवेशनमा विवाद हुदा अधिवेशन स्थगीत भएको छ । अधिवेशनका क्रममा विवाद उत्पन्न भए पछि निर्वाचन समितिले अर्को सुचना प्रकाशित नहुदा सम्मका लागी अधिवेशन स्थगित गरेको हो ।

क्षेत्रिय सभापतिका उम्मेदवार हरि पोख्रेलले आफना प्रतिस्पर्धी आफु भन्दा कयौ गुणा बलियो र सजिलै जित्ने देखेपछी उम्मेदवार बह्मानन्द उपाध्यायले पार्टि सदस्यता शुल्क नतिरेको भन्दै निर्वाचन समितिलाई उजुरी गरेका थिए । उता अर्का उमेद्वार हरि पोखरेललाई २०७५ सालको स्थानीय तहको निर्वाचनमा पार्टीले खडा गरेको उमेद्वार विरुद्द खडा भएर वागी उमेद्वार उठेर पार्टीलाई अन्तरघात गरि आफ्नो उमेद्वारलाई हराएको कुरा पुस्टि समेत् भएको छ।

निर्वाचनको माहोल शान्त संग भै रहेको थियो एक्कासी हरि पोखरेलले बह्मानन्द उपाध्याय विरुद्द दाबी विरोध छल कपट गरि योजनाबद्द रुपमा दावी विरोध गरेको आरोप लागेको छ जुन आरोप निराधार रहेको बह्मानन्द पक्ष्यले जनाएको छ । पहिले मतदान केन्द्र बहादुरगंज थियो रातको १२ बजे हरि पोखरेल लागाएतको टोलिले जिल्ला सभापति सुरेन्द्रराज आचार्यको समर्थन लिएर मतदान अधिकृत घनश्याम पन्तलाई हातमा राखी रातारात मतदान केन्द्र सारेको आरोप समेत छ । पोखरेलले दादागिरी सैलीमा अर्को पक्ष्यका उमेद्वार समर्थक चिया खाना गएको मौका छोपेर आफुलाई जबर्जस्ति सभापति घोसडा गर्न भन्दै निर्वाचन अधिकृतलाई धम्काउदै टेवल ठटाएका थिए । पोखरेलले टेवल ठटाएर धम्काएका निर्वाचन मण्डलीले गुहार मागेको जस्तो देखिएको थियो ।

निर्वाचन स्थलमा भएका एक व्यक्तिका अनुसार हरि लगाएत उसला ७ जना व्यक्तिहरुले जबर्जस्ति बुथ कब्जा गर्ने नियत थियो धन्दै भगवान कृपाले यस्तो भएन । निर्वाचन स्थानमा चर्का चर्की भए लगतै नजिकै रहेको वोड़ा प्रहरी कार्यालय बाट आधा दर्जन प्रहरी समेत आएको थियो । घटना गराएर फरार रहेका हरि पोखरेललाई विवाद मिलाउन छलफल गरौ भनेर बोलाउदा आफु कुनै पनि हालतमा न आउने र आफु बिरुद्द केहि कदम चाले अदालत जाने समेत धम्कि दिएको स्रोतको दाबी छ ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP