Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

सबै जाति, धर्म र समुदायको सम्मान जसपा नेपालमा सुनिश्चित छ : प्रदेश प्रवक्ता पठान

कपिलवस्तु, मंसिर १०

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वड़ा नम्बर १० मा जसपा नेपालको संगठन शुद्धिकरण तथा जनजागरण अभियान कार्यक्रम सम्पन्न भएको छ ।

भेलाबाट योती नरायण चौधरीको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटि गठन भएको छ । योती नारायण चौधरी को अध्यक्षता प्रमुख अतिथिमा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम अबदुल रहमान खान (अकरम पठान) विशिष्ट अतिथिमा जसपा नेपाल शिवराज नगर कमिटी अध्यक्ष कृष्ण कुमार चौधरी, जसपा कपिलवस्तु पूर्व जिल्ला अध्यक्ष सतीश चन्द्र गुप्ता अतिथिमा कमर जहाँ, जगदेव लोहार, गोरख रजक लगायत रहनुभयोl

कार्यक्रममा बोल्दै प्रवक्ता अकरम पठानले जसपा नेपालको सशक्त रूपमा संगठन शुद्धिकरण र जनजागरण अभियान विस्तार हुदै गइरहेको,जनसंख्याको अधारमा प्रतिनिधि सांसद मधेशमा संख्या बढाउनु पर्ने, चाइनाको विस्तारवादी नीतिले छिमेकी देशहरू लाई खतरा रहेको , सबै जाति, धर्म र समुदायको सम्मान जसपा नेपालमा सुनिश्चित रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै कृष्ण कुमार चौधरीले जसपाको अभियानमा एक बद्ध भएर लाग्न अनुरोध गर्नु भयो कार्यक्रममा जसपा नेपाल समर्थक सयौ कार्यकर्ता हरूको सहभागिता रहेको जानकारी प्रदेश प्रवक्ता अकरम पठान ले दिनुभयो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP