Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आज

चितवन : नेकपा एमालेको दशौं  महाधिवेशन अन्तरगत निर्वाचनसम्बन्धी  प्रक्रिया आज बिहान सुरु हुने भएको छ। 

आज बिहानदेखि निर्वाचनसम्बन्धी प्रक्रिया सुरु हुने निर्वाचन आयोग अध्यक्ष डाक्टर विजय सुब्बाले जानकारी दिए। एमालेको महाधिवेशन चितवनमा जारी छ। महाधिवेशनको अन्तरगत हिजोको बन्दसत्रले केन्द्रीय कमिटी चयनको जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।

एमालेले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाएर विधान संशोधन गरिसकेको छ। शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको संख्या १९ र केन्द्रीय सदस्यको संख्या ३ सय १ पुराउने निर्णय गरेको थियो। सो निर्णय पारित गर्दै बन्दसत्रले विधान संशोधन प्रस्ताव पारित गरेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP