Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

कांग्रेसको १४औँ महाधिवेशनको आधिकारिक ब्यानर सार्वजनिक

काठमाण्डाै – नेपाली कांग्रेसले १४ औँ महाधिवेशनको आधिकारिक ब्यानर सार्वजनिक गरेको छ । ब्यानरमा राष्ट्रिय झण्डा, पार्टीको झण्डा र चुनाव चिह्न, नेपालको नक्साभित्र वीपी कोइराला, सुवर्णशम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्बिर छ । साथै नाराका रुपमा ‘उत्साह, एकता, रुपान्तरण’ उल्लेख गरिएको छ ।

कांग्रेसको १४औँ महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाण्डौमा हुँदैछ । उद्घाटन समारोह भृकुटीमण्डपमा र चुनावी कार्यक्रम अन्तर्गत केन्द्रीय पदाधिकारीका लागि भृकुटीमण्डप, पुलिस क्लब र सभागृहमा मतदान हुने प्रचार समितिका सचिव दिनेश थापा मगरले जानकारी दिनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP