Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

पुस २३ मा जिल्ला अधिवेशन गर्ने एमालेको निर्णय

काठमाडौं : नेकपा (एमाले)ले आगामी पुस २३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ। भक्तपुरको गट्ठाघरमा शनिबार बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले देशभर एकैपटक जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो।

प्रदेश अधिवेशन माघ ८ गते गर्ने निर्णय भएको केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिए। उनका अनुसार बैठकमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको समीक्षा भएको छ । बैठकको सुरुमा यसअघि शपथ लिन छुटेका केन्द्रीय सदस्यहरुलाई शपथ गराइएको थियो।

त्यसैगरी केन्द्रीय कमिटी सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो। आइतबार विहान ११ बजे बस्ने बैठकमा स्थायी कमिटी गठन, पोलिटब्युरो गठन, केन्द्रीय सदस्यहरुको कार्य विभाजनलगायतका ६ वटा एजेण्डा तय भएको रिजालले बताए। बैठकमा अध्यक्ष पदमा पराजित भीम रावल भने अनुपस्थित रहेको जनाइएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP