Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

एमालेका मनोनीत ४४ केन्द्रीय सदस्यले आज सपथ लिने

काठमाडौं : नेकपा (एमाले)का नवनियुक्त ४४ जना केन्द्रीय सदस्यले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन्।

भक्तपुरमा हालै बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले ४४ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको थियो। उनीहरूलाई बुधबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराउने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

मनोनित हुनेमा लालबाबु पण्डित, विशाल भट्टराईदेखि मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंसम्म रहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP