Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

१६ जिल्लामा एमालेको नेतृत्व निर्विरोध

काठमाडौं : नेकपा एमालेले १६ जिल्लामा निर्विरोध नेतृत्व चयन गरेको छ।  शुक्रबारबाट सुरु भएको जिल्लाको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित हुन थालेका छन्। 

एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार हालसम्म १६ जिल्लामा निर्विरोध नेतृत्व चयन भएका छन्।  यस्तै दुई गैर भौगोलिकमा पनि नेतृत्व चयन भएको छ। 

अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा दीपक कार्की अध्यक्षमा चयन भएका छन्। यस्तै ता गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा अशोक ब्याञ्जु चयन भएका छन्। 

को कहाँ निर्वाचित ?

१. झापा- दीपक कार्की

२. पाल्पा- धनेन्द्रराज घिमिरे

३. दाङ- हुकुमबहादुर बस्नेत

४. डोल्पा- शेरबहादुर बुढा

५. सल्यान- गोविन्द पुन

६. बर्दिया- लालबहादुर श्रेष्ठ

७. बॉके- किस्मतकुमार कक्षपति

८. धादिङ- भूमि त्रिपाठी

९. अर्घाखाची- पीताम्बर भुसाल

१०. मोरङ- ऋषिकेश पोखरेल

११. काभ्रे- अशोक ब्याञ्जु

१२. भक्तपुर- बचन देउजा

१३. गुल्मी- बालसिंह काउछा

१४. खोटाङ- रामप्रसाद दंगाल

१५. सप्तरी- ताराकान्त चौधरी

१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ

विशेष जिल्ला कमिटी

१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष- उमेश ढकाल

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP