Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

कर्मचारीको जिम्मामा जाँदै स्थानीय निकाय

काठमाडौं । स्थानीय निकाय पुनः कर्मचारीको जिम्मामा जान सक्ने भएको छ । २०७९ सालको सुरुमा स्थानीय निकायका जनप्रतिनिधिको कार्यकाल सकिन लाग्दा चुनावको मिति तोक्नेबारे कुनै संकेतहरु देखिएको छैन ।

कोरोना भाइरसको तेस्रो लहर आएपछि नयाँ संकट देखिएको छ । यसकारण पनि चुनाव धकेलिनसक्ने देखिएको छ ।

निर्वाचन आयोगले चुनाव गर्नुपर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइसकेको छ । कानुन अनुसार फागुनमा चुनाव हुनुपर्छ । सरकारले चैत्र या वैशाखमा चुनाव गर्ने चर्चा पनि चलेको छ ।

तीन तहको चुनाव एकैपटक गर्ने चर्चा पनि भएको छ । त्यस्तो अवस्थामा चुनाव कात्तिक या मंसिरसम्म धकेलिन सक्छ । स्थानीय निकाय त्यस्तो अवस्थामा ६ महिना कर्मचारीको हातमा जान सक्छ ।

२०७४ वैशाखमा स्थानीय तहको चुनाव भएको थियो । २०७९ को वैशाखमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिदैछ । त्यस अवधिमा चुनाव नभएमा कर्मचारीले स्थानीय तह सञ्चालन गर्नेछन् । विगतमा पनि जनप्रतिनिधिविहिन हुँदा डेढ दशक कर्मचारीले स्थानीय निकाय सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP