Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

तीन शीर्ष नेताबीच स्थानीय निर्वाचनबारे छलफल, सत्ता गठबन्धनको बैठक बोलाइयाे

काठमाडौं : स्थानीय तहको निर्वाचनका बारेमा सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको छ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले शीर्ष बैठकले शुक्रबार अपरान्ह ४ बजे बालुवाटारमा सत्ता गठबन्धनको बैठक बोलाउने निर्णय गरेको जानकारी दिए। नेपाल कोरोना संक्रमणबाट मुक्त भएपछि पहिलोपटक शीर्ष बैठकमा सहभागी भएका हुन्।

पछिल्लो पटक सत्ता गठबन्धनका नेता प्रचण्ड र राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचन सारेर बैशाखमा संसदीय चुनाव गर्ने प्रस्ताव गरेका बेला शीर्ष नेताबीच छलफल भएको हो। गठबन्धनको बैठकले चुनावबारे निर्णय गरेर सरकारलाई सिफारिस गर्ने बुझिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP