Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

सिके राउतको पार्टीका हिंसात्मक गतिविधि रोक्न सरकारसँग जसपाको माग

काठमाण्डाै – जनता समाजवादी पार्टी जसपाले हिंसात्मक गतिविधि रोक्न सिके राउत नेतृत्वको जनमत पार्टीलाई चेतावनी दिएको छ ।

जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्य एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जनमत पार्टीलाई लक्षित गरी गौर हत्याकाण्ड दोहोर्याउने चेतावनी दिएको भनी विरोध भइरहेका बेला जसपाले भने जनमत पार्टीलाई चेतावनी दिएको हो ।

जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले निकाल्नुभएको विज्ञप्तिमा राउतका आपराधिक र गैर राजनीतिक क्रियाकलाप रोक्न सरकारसँग माग गरिएको छ ।

जसपाले रौतहटमा आयोजित बलिदानी दिवसको कार्यक्रमलाई जनमत पार्टीका नेता तथा कार्यकर्ताहरू सुनियोजित ढङ्गबाट लाठी, भाटा, ढुङ्गा आदि लिइ यस कार्यक्रमलाई अवरोध गर्ने, कार्यक्रम बिथोल्ने आतङ्क मच्चाउने र हिंसा भड्काउने जस्ता गैर-राजनीतिक एवम् आपराधिक क्रियाकलापमा संलग्न रहेका दाबी गर्दै त्यस्तो काम नगर्न चेतावनी दिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP