धनगढी : सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्यमा डडेल्धुराका जगत पार्की विजयी भएका छन्।पार्कीले १ सय ५ मत ल्याएर निर्वाचित भएका हुन्। उनी पाँचदलीय सत्ता गठबन्धनबाट दलिततर्फका उम्मेदवार हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश विकले ७९ मत प्राप्त गरेका छन्। यस्तै ३ मत बदर भएको निर्वाचन कार्यालय प्रमुख प्रेमदत्त भट्टले बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया