काठमाडौं : युइएफए च्याम्पियन्स लिग क्वाटरफाइनलमा बायर्न म्युनिखले रियल म्याड्रिडलाई पराजित गरेको छ।
रियल म्याड्रिडको घरेलु मैदानमा गएराति भएको क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले २–१ गोल अन्तरको जित हासिल गरेको हो।
बायर्नको जितमा लुइस डियाज र ह्यारी केनले एक एक गोल गरेका थिए। त्यस्तै रियल म्याड्रिडका लागि किलीयन एम्बाप्पेले एक गोल फर्काए।
दोस्रो लेग अप्रिल १५ मा बायर्नको घरेलु मैदानमा हुने छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया