नेपाल र युएईबीच टी–२० अन्तर्राष्ट्रिय सिरिज आयोजना

काठमाडौं : नेपाल र युएईबीच टी–२० अन्तर्राष्ट्रिय सिरिज आयोजना हुने भएको छ।

दुई देश बीच नेपालमा हुने विश्वकप लिग २ को अगाडी २ खेलको सिरिज आयोजना हुन लागेको हो। दुवै खेल कीर्तिपुरमा रहेको टियु क्रिकेट रंगशालामा हुनेछ।

बैशाख १२ मा सुरु हुने लिग २ को सिरिज अघि ७ र ८ गते नेपाल र युएईबीचको टी–२० खेल हुन लागेको हो।

नेपालले बैशाख १२ बाट लगातार दुई लिग २ का ओडिआई सिरिज आयोजना गर्दैछ।

सुरुवातमा युएई र ओमानको टोलीसँग घरेलु भुमिमा खेल्ने नेपालले त्यस लगत्तै स्कटल्याण्ड र अमेरिकासँग खेल्नेछ। थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP