Trending
flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे

रामचन्द्र पौडेलले बोलाए आफ्नो पक्षका केन्द्रीय सदस्यको भेला

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन्।  

दिउँसो दुई बजे बसुन्धरामा बैठक बस्ने तय भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए। उनकाअनुसार बैठकमा आइतबार बस्ने पार्टीको केन्द्रीय समितिको बैठकमा उठाउने एजेन्डाबारे छलफल हुँदैछ। 

सभापति शेरवहादुर देउवाबिरुद्ध आफु पक्षीय केन्द्रीय सदस्यको मत एक बनाउन  नेता पौडेलले बैठक आह्वान गरेका हुन्। पार्टीको आगामी १४आँै महाधिवेशन र देउवाको नेतृत्वको बिषयलाई लिएर पौडेल पक्ष असन्तुष्ट छ।   

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP