Trending
flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक आज सुरु हुँदैछ। बैठक शनिबार बैठक बिहान ११ बजे ललितपुरको सानेपास्थित एक होटलमा बस्ने पार्टीले जनाएको छ।

बैठकमा शुक्रबार स्थायी कमिटीको बैठकमा प्रस्तुत भएको महासचिव डा. बेदुराम भुषालको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ। स्थायी कमिटी बैठकमा महासचिव भुषालले समाजवादी पार्टी प्रवेश गर्न चाहने विभिन्न दल र शक्तिहरूसँग गरिएको वार्ता र संवादबारे प्रतिवेदन पेश गरेका थिए। त्यस विषयमा केन्द्रीय कमिटीले आधिकारिक धारणा निर्माण गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकमा ३३५ जना केन्द्रीय सदस्यको सपथ ग्रहण पनि हुने खतिवडाले बताए। शनिबार र आइतबारसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनुका साथै केही विभागहरू पनि गठन गर्ने तयारी छ। बैठकमा केन्द्रीय सदस्यहरुले संगठन विस्तार अभियानको रिपोर्टिङ पनि गर्ने खतिवडाले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP