Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

कपिलवस्तु काग्रेस : यस्तो छ अंकगणित

नेपाली काग्रेसको जिल्ला अधिवेशनको लागि मनोनयन सम्पन्न भएको छ । केन्द्रिय गुट अनुसार नै कपिलवस्तुमा देउवा र पौडेल पक्षको कडा प्रतिस्पर्धा हुने देखीएको छ । सस्थापन पक्ष बाट अब्दुल कलाम र देउवा पक्ष बाट राजेश आचार्यको सभापति पदमा उम्मेदवारी परेको छ । जिल्लामा रहेका १८०० मतदाता मध्ये ९ सय बढी ल्याउनेको जित सुनिश्चित छ । भरखरै सम्पन्न क्षेत्रीय चुनाबको नतिजा हेर्दा जिल्लामा रहेका तीन निर्वाचन क्षेत्र मध्ये दुई वटामा देउवा प्यानल बिजयी भएको छ । यसरी हेर्दा देउवा बलियो भएपनि मत अनुसार हेर्दा भने पौडेल पक्ष बलियो छ ।
जिल्लाको क्षेत्र न १देउवा निकट नेता अब्दुल मन्नन खा खाँले २ सय ९९ मत प्राप्त गरी विजयी भएका थिए ।क्षेत्र न २ मा बिरेन्द्र मिश्राले २२० मत ल्याइ पराजित भएका थिए भने क्षेत्र न ३ मा ब्रमानन्द उपाध्यायले २६४ मत ल्याइ बिजयी हुनुभएको थियो यसरी हेर्दा जिल्लामा देउवा पक्षको कुल मत ७८३ मत रहेको छ ।
अब लागौ पौडेल पक्ष तर्फ क्षेत्र न १ मा पौडेल पक्षका उम्मेदवार टेक बहादुर शाहीले २ सय ७९ मतमा ल्याएका थिए । क्षेत्र न २ मा केशव श्रेष्ठले४०२ र क्षेत्र न ३ मा हरि पोख्रेलले २४१ मत ल्याएका थिए ।पौडेल पक्षको जिल्लामा कुल मत ९२२ हुन आउँछ । अकगणित गर्दा पौडेल पक्षका अब्दुल कलामको जित हुने सम्भावना छ । तर जिल्लाका अधिकाश नेता भने राजेश आचार्य तर्फ छन । अतहर कमाल, अभिषेक प्रताप शाह, दिपकुमार उपाध्याय,बिरेन्द्र कनोडिया लगायतका नेता आचार्य तर्फ हुदा कलाम लाई जित्न सकस छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP