Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

एमाले महाधिवेशन : ओलीले अध्यक्षका लागि मनोनयन फाराम भर्न पठाए

चितवन : ​एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षका लागि मनोनयन फाराम भर्न पठाएका छन्। सौराहामा जारी एमाले महाधिवेशनमा फेरि पार्टी अध्यक्ष बन्नका लागि उनले पार्टी निर्वाचन आयोगमा फाराम दर्ता गर्न पठाएका हुन्।

तर निर्वाचन आयोगका पदाधिकारीले भने भोलि बिहान ८ बजे आउनु भन्दै निस्किए। बन्दसत्रमा नाम प्रस्ताव गर्दै अध्यक्ष ओलीले कसैले चुनाव लड्छु नै भने फाराम भरेर लड्न पाउने बताए।

उनले तर भोलि भने महाधिवेशन जसरी पनि सकेर फर्कनु पर्नेमा जोड दिए। आफूले भनेको नामका व्यक्तिलाई मनोनयन फाराम भर्न आग्रह ओलीले गरेका थिए।

अरुले पनि फाराम भरेर चुनाव लड्न सक्ने तर त्यसो गरेर आफूलाई अप्ठ्यारोमा नपार्न ओलीले प्रतिनिधिहरूसँग आग्रह गरे।

उनले प्रस्ताव गरेका व्यक्तिहरु फाराम भर्न हलबाट निस्किए।

पदाधिकारीको प्रस्ताव अहिले रोकिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP