काठमाडौं : नेकपा एमालेले सातवटै प्रदेश इन्चार्ज तोकेको छ। भक्तपुरमा दुई दिन सम्म चलेको केन्द्रीय कमिटी बैठकले इन्चार्ज तोकेका हो।
प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे चयन भएका छन्। प्रदेश २ मा रघुवीर महासेठ, वागमतीमा काशिनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्टलाई तोकिएको छ।
केन्द्रीय कमिटी बैठकले बिभिन्न ४४ जनालाई केन्द्री कमिटी सदस्यमा मनोनयन गरेको छ भने ९९ सदस्यीय पोलिटब्यूरो गठन गरेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया