काँग्रेसको मत गणना अन्तिम चरणमा पुगेको छ । ४५ सय ६३ मत गणना हुँदा शेरबहादुर देउवाले २१४२ र डा शेखर कोइरालाले १७०८ मत ल्याएका छन् । त्यस्तै विमलेन्द्र निधिले २४५, प्रकाशमान सिंह ३५५ र कल्याण गुरुङले २० मत पाएका छन् । अव गन्न बाँकी १११ मत मात्रै छन् । देउवालाई विजयीका लागि १९८ मत चाहिन्छ । यो हिसावले पहिलो चरणको चुनावमा कुनैपनि उम्मेदवारले नजित्ने निश्चित भएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया