Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

ओमिक्रोनको त्रास : ५० करोड र्‍यापिड कीट निःशुल्क उपलब्ध गराउने बाइडेनको घोषणा

काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। आज विहान ८ बजेदखि सुरु हुने भनिएको मतदान अझै सुरु भएको छैन्। मतदाता नामावली मिलाउने काम भइरहेकोले ९ बजेदेखि मतदान हुने  कांग्रेस केन्द्रीय कार्यालय सचिव केशव रिजालले जानकारी  दिए। 

प्रदेश २ को सभापतिमा संस्थापन पक्षबाट रौतहट सभापति कृष्णप्रसाद यादव र संस्थापन इतर अर्थात् शेखर कोइराला र  विमलेन्द्र निधि समूहबाट प्रदेश २ का वर्तमान संसदीय दलका नेता रामसरोज यादवले उम्मेदवारी दर्ता गराएका छन्।  दुवै उम्मेदवारले चुनाव जित्ने दाबी छ।

सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार कृष्ण यादवलाई सहयोग गर्न गृहमन्त्री बालकृष्ण खाण खटिएका छन्। 

अधिवेशनले प्रदेश सभापति, उपसभापति, महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरु चयन गर्नेछ। प्रदेश अधिवेशनमा एक हजार ९ सय ८० मतदाता छन्। प्रदेश २ का आठवटै जिल्लामा जिल्ला अधिवेशन समेत हुन बाँकी छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP