मकवानपुर – वाग्मती प्रदेशमा ६ जना सांसद मन्त्री बनेका छन् । नेपाली कांग्रेसकाे तर्फबाट तीन मन्त्री र ३ राज्यमन्त्री थपिएका हुन् । कांग्रेसबाट मिलनबाबु श्रेष्ठ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, दिपेन्द्र श्रेष्ठ संस्कृति तथा पर्यटन मन्त्री र बलराम पाैडेल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका हुन् ।
यस्तै सन्तबहादुर प्रजा भौतिक पूर्वाधार विकास राज्यमन्त्री, कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री र रजनी अमात्य जोन्छे उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेका हुन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया