Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

एमाले कपिलवस्तुको जिल्ला अध्यक्षमा अधिकारीको उम्मेदवारी रहने

कपिलवस्तु । एमालेको जिल्ला अधिवेशन अध्यक्षमा उम्मेदवारी रहने नेकपा एमाले कपिलवस्तुको जिल्ला अधिवेशन नजिकिदैं गर्दा जिल्ला अध्यक्षका आकांक्षीहरुको दौडधुप र सक्रियता बढदै गएको छ । यहि पुस २३ गते हुने नेकपा (एमाले) को जिल्ला अधिवेशमा कपिलवस्तुबाट शिवराज नगरपालिकाका नगर प्रमुख एव.म नेकपा एमाले प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारीले एमाले जिल्ला अधिवेशनमा आकांक्षा देखाउनु भएको छ ।लामो समय सम्म शिक्षण पेशालाई अंगालनु भएका अधिकारी शिक्षण पेषालाई त्यागेर गाविश अध्यक्ष जिम्वेवारी सम्हाल्दै आम नागरीकमा असल पात्रका रुपमा चिनुनु चिनिनु भयो । एमाले कपिलवस्तुका एक बौद्दिक नेताको रुपमा रहेका अधिकारी गा वि श अध्यक्ष पश्यात राष्ट्रियसभा सदस्यको निर्वाचनमा झिनो मतले पराजित हुनु भयो ।

पार्टी प्रति गरेको योगदानलमई गदर गर्दै शिवराज नगरपालिकाको नगरप्रमुखको टिकट पाउनु भएका अधिकारी गत निर्वाचनमा एमाले बाट फराकिलो मा अन्तरले नगर प्रमुखमा विजयी हुनु भएको थियो ।

लामो समयदेखि एमालेमा आवद्ध भई कपिलवस्तुमा संगठन निर्माण अहम भूमिका निर्वाह गर्दै आउनु भएका अधिकारीले जिल्ला अधिवेशन नजिकिदै गर्दा अनुभव, ज्ञान र दक्षतालाई पार्टीको विकास, विस्तारका लागि अझै तत्पर अगाडि बढ्न अध्यक्षमा उम्मेदवारी रहनेबताउनु भयो ।’

त्यस्तै जिल्ला अध्यक्षमा २ जना डम्मर शर्मा र बाबुराम खनाल जिल्ला अध्यक्ष पदको लागि दौडमा होमिनु भएको छ । शर्मा नेकपा एमाले लम्बिनी प्रदेश कमिटिका सचिवालय सदस्य हुनुन्छ भने खनाल जिल्ला उपाध्यक्ष हुनुन्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP