Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

माओवादीमा निर्वाचन प्रक्रिया सुरु : उम्मेदवारी दर्ता आजै, मतदान भोलि

काठमाडौं : नेकपा माओवादी केन्द्रमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो। 

जसअनुसार आज बेलुकी ८ देखि साढे १० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । आजै राति १० : ३५ बजे उम्मेदवारीको दर्ता सूची प्रकाशन गरिनेछ।

उम्मेदवारको विरोधमा उजुरी दिन भोलि विहान ८ देखि साढे ८ बजेसम्मको समय तोकिएको छ ।

उम्मेदवारको अन्तिम नामावली भोली आइतबार विहान सवा ११ बजे प्रकाशन गरेपछि साढे ११ बजेदेखि साँझ ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले जानकारी दिए। 

आयोगले १७ सय ४२ जना प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP