Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

पदाधिकारी टुंगो नलगाइ माओवादी बैठक २५ गतेसम्म स्थगित

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक एक साताका लागि स्थगित भएको छ। पार्टीको आठौं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले सोमबार पदाधिकारी निर्वाचित गर्ने भनिएको थियो। तर बैठकले अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत चयन गर्नुबाहेक अरु पदाधिकारी चयन गरेन। 

माओवादी नेता गणेश साहले बैठक पुस २५ गतेसम्मका लागि स्थगित भएको जानकारी दिए। उनका अनुसार पदाधिकारी चयनमा नेता वर्षमान पुनलाई पर्खिन खोजिएको हो। 

नेता पुनः चीनमा उपचाररत छन्। उनी भोली डिस्चार्ज भएर आउने बताइएको छ । पदाधिकारी चयनमा वर्षमान पुन र उनकी पत्नी पूर्वसभामुख ओनसरी घर्तीसँग पनि थप परामर्श गर्न खोजिएको बताइएको छ। माओवादी भित्र पुनलाई महासचिवका दाबेदारका रुपमा हेरिएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP